मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विचार गरेर निर्णय लिनुहोला समय अनुकूल छैन। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा विवेकपूर्ण निर्णय लिने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, […]
The post आज–२५ माघ २०८१ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.


