टिजरमा हेर्नुहोस् ‘फेरि रेशम फिलिली’ |भिडियो

Filmy NepalFilmy NepalSourceFeb 6, 20251 min read
टिजरमा हेर्नुहोस् ‘फेरि रेशम फिलिली’ |भिडियो
काठमाडौं । आगामी फागुन १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’ को टिजर रिलिज गरिएको छ । निर्माण कम्पनि सिनेमा आर्ट्स्’ले बिहिवार फिल्मको टिजर रिलिज गरेको हो । फिल्म निर्माणमा भि मोसन पिक्चर्सले सहकार्य गरेको छ । सार्वजनिक टिजरले सामाजिक कथा बोलेको छ । कमेडी जनरालाई यो फिल्मले उठान गरेको छ । निरज […]