‘म हिरो हैन, समाजको चरित्र हो’: विजय बराल

Filmy NepalFilmy NepalSourceFeb 6, 20251 min read
‘म हिरो हैन, समाजको चरित्र हो’: विजय बराल
काठमाडौं । अभिनेता विजय बरालले आफू सिनेमाको हिरो नभई समाजको चरित्र भएको बताएका छन् । उनले हाँस्दै भने, ‘म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो ।’ लगातर सहायक भूमिकापछि ‘पूर्णबहादुरको सारङ्गी’बाट मुख्य भुमिकामा आएका उनले अभिनयलाई पढाईले निखारता ल्याउने पनि बताए । हिमालयन ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा […]