मिलन चाम्सले ‘सुम्निमा’ बनाउने

CinekhabarCinekhabarSourceFeb 6, 20251 min read
मिलन चाम्सले ‘सुम्निमा’ बनाउने
  भर्सटायल निर्देशकको रुपमा चिनिएका मिलन चाम्सले प्रेमकथामा आधारित भएर चलचित्र ‘सुम्निमा’ बनाउने भएका छन् । उनले बुधबार एक पोस्टरमार्फत् उक्त चलचित्रको निर्माण घोषणा गरेका हुन् । गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बन्न लागेको चलचित्रमा राजीव थापाको लेखन रहेको छ । सन् २०२५ को अगस्टबाट छायांकन सुरु हुने चलचित्रलाई लण्डन र नेपालमा खिचिनेछ […]