रंगखबर, काठमाडौँ: निर्देशक मिलन चाम्सले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका छन्। उनले ‘सुम्निमा’ नाम राख्दै फिल्मको घोषणा गरेका हुन्। चाम्सले बुधबार ‘सुम्निमा’को एक पोस्टर रिलिज गर्दै आफ्नो ११ औं फिल्मको बारे जानकारी दिएका हुन्। राजीव थापाको लेखन रहने रहने फिल्म गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बन्नेछ। आगामी अगस्ट देखि फ्लोरमा जाने योजना बनाएको निर्माण टिमले फिल्मको […]
मिलनको ‘सुम्निमा’ बन्ने


