काठमाडौं – काठमाडौंमा जारी ह्वाइट हाउस लिट्रेचर फेस्टिभलमा हालै पत्रकार तथा लेखक राज सरगमसँग साहित्य, सङ्गीत र अभिनयका विविध आयामबारे रोचक कुराकानी भएको छ । लेखक तथा पत्रकार वसन्त बस्नेत, गायिका अभया सुब्बा र कलाकार विजय बराल सहभागी सो गफगाफमा विभिन्न मुद्दाहरूमाथि छलफल गरिएको थियो । हालै नेपालमा मात्र ५० करोड माथिको व्यापार गरेको चलचित्र ‘पूर्ण […]
पारिश्रमिकसँगै जिम्मेवारी पनि बढ्यो: विजय बराल


