द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘लाज शरणम्’को पहिलो गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक लोकलयको गीत निर्माण टिमले सिनेमा प्रचारका लागि मात्र तयार पारेको हो । आशिष अविरल र शान्तिश्री परियारको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना तथा कृष्ण भारद्वाजको संगीत छ […]
‘लाज शरणम्’को पहिलो गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक


