दर्शकले रुचाए ‘लाज शरणम्’ को पहिलो गीत, एक घण्टामै २५ हजार भ्यूज (भिडियो)

KalakarmiKalakarmiSourceFeb 6, 20251 min read
दर्शकले रुचाए ‘लाज शरणम्’ को पहिलो गीत, एक घण्टामै २५ हजार भ्यूज (भिडियो)
काठमाडौं- वर्षकै प्रतीक्षित फिल्ममध्ये एक मानिएको फिल्म ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । उक्त गित रिलिज गरेको एक घण्टामै २५ हजार भ्युज पुगिसकेको हो । शान्त श्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् । एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझने गीतको शब्द र भिडियोले बुझाउँछ । गीतमा सरल शब्द र लय छ । एकपटक सुनेपछि सम्झन सकिने खालको गीत रहेको छ । ...