‘ममी’ हेरेर तर्सिएका कलाकार भन्छन्- ‘अहिलेसम्मकै उत्कृष्ट हरर नेपाली फिल्म’

KalakarmiKalakarmiSourceFeb 6, 20251 min read
‘ममी’ हेरेर तर्सिएका कलाकार भन्छन्- ‘अहिलेसम्मकै उत्कृष्ट हरर नेपाली फिल्म’
काठमाडौं( माघ २५ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ममी’ को रेड कार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । बुधवार साँझ क्यूएफएक्सको सुन्धारास्थित सिभिल हलमा अभिनेत्रीद्वय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर फिल्म ‘ममी’ को प्रिमियर गरिएको हो । फिल्मको प्रिमियर शोमा प्रियंका र दीयासहित फिल्मका ‘कास्ट एण्ड क्रिउ’ को सहभागि रहेको थियो । यस्तै, फिल्म हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाला, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्व मिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ ...