‘ममी’को प्रिमियर सम्पन्न, नेपाली हरर चलचित्रमा माइलस्टोन भएको प्रतिक्रिया

Thulo PardaThulo PardaSourceFeb 6, 20251 min read
‘ममी’को प्रिमियर सम्पन्न, नेपाली हरर चलचित्रमा माइलस्टोन भएको प्रतिक्रिया
काठमाडौं – नेपाली हरर चलचित्र ‘ममी’को बुधवार काठमाडौंमा प्रिमियर सम्पन्न भएको छ । यही शुक्रवार रिलिज हुने समर निरौलाले निर्देशन गरेको यस चलचित्रमा प्रियङ्का कार्की , सुलक्षण भारती, दिया मास्के लगायतको प्रमुख भूमिका रहेको छ । प्रिमियर शोलाई हरर थिममा सजाइएको थियो । प्रिमियर पास बाँड्नेदेखि स्वागत गर्ने सम्मलाई ‘घोस्ट’को लुक्समा राखिएको थियो, जसले चलचित्र […]