चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ पुसको २७ गतेबाट रिलिज हुँदैछ । रोमान्टिक लभ स्टोरी कथामा बनेको यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाली चलचित्र क्षेत्रमा २ दर्जन बढी चलचित्र निर्देशन गरेका दीपकको यो चलचित्र पनि प्रतिक्षामा छ । यसैबिच, यसको निर्माणपक्षले चलचित्रको शिर्ष गीत सार्वजनिक गरेको छ । यो गीतमा प्रमोद खरेल र अनु […]
‘पर्खि बसेँ तिमीलाई’को शिर्ष गीतमा छल्कियो रक्षा र किरणको प्रेम


