रुकुम मैकोट गीतलाई अद्भुत सफलता : पाँच महिनामा १० करोड भ्यूज नघायो

News FilmyNews FilmySourceFeb 6, 20251 min read
रुकुम मैकोट गीतलाई अद्भुत सफलता : पाँच महिनामा १० करोड भ्यूज नघायो
 काठमाण्डौँ ।  गत भदौं ९ गते सार्वजनिक भएको खुश्मा फिल्ममा समावेश गीत रुकुम मैकोटले युट्यबुमा अद्भुत सफलता पाएको छ । यस गीतले रिलिजको पाँच महिना (१ सय ६६ दिनमा)  १० करोड भ्यूज नघाएको हो । यो बर्ष, २०८१ बैशाख देखि  माघ महिना सम्ममा प्रर्दशनमा आएका जति पनि नेपाली फिल्म तथा गैर फिल्मी गीतहरु छन ती गीतहरुको …