‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या

eHimalaya TimeseHimalaya TimesSourceFeb 5, 20251 min read
‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या
काठमाडौं । चलचित्र ‘माया प्रीति’को प्रमुख भूमिका दिब्या रायमाझी अनुबन्धित हुनुभएको छ । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले उहाँलाई अनुबन्ध गर्नुभएको हो । रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नुहुने छ । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्वलाई सहज