काठमाडौं – निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ प्रेम कथामा आधारित चलचित्र ‘सुम्निमा’ बन्ने भएको छ । ‘वीर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’ र ‘गोर्खा वारियर’ जस्ता विभिन्न विधाका चलचित्र निर्देशन गरेर आफूलाई अब्बल निर्देशकको रूपमा प्रमाणित गरिसकेका चाम्सले यस पटक प्रेम कथामा आफूलाई अगाडी ल्याउन लागेका हुन् । यो चलचित्र गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको […]
‘सुम्निमा’ बनाउँदै मिलन चाम्स


