रामकुमारी झाक्रीले ‘एक्टर: टेक वन’लाई भनिन उत्कृष्ट फिल्म

Ranga KhabarRanga KhabarSourceFeb 5, 20251 min read
रामकुमारी झाक्रीले ‘एक्टर: टेक वन’लाई भनिन उत्कृष्ट फिल्म
रंगखबर, काठमाडौँ:  पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र ‘एक्टर: टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई ‘एकदमै रहस्यमय र रमाइलो’ भन्दै, यसलाई मिठो र  रहेको बताइन् । झाक्रीले भनिन्, “सायदै मैले यस्तो राम्रो चलचित्र हेरेको थिइन ।” उनले प्रदिप खड्कालाई बधाई दिँदै नव अभिनेत्री दिव्या रायमाझीलाई पनि सम्बोधन गरिन् । उनले भनिन्, […]