सुरेन्द्र पौडेलले ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने

Ranga KhabarRanga KhabarSourceFeb 5, 20251 min read
सुरेन्द्र पौडेलले ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने
रंगखबर, काठमाडौँ: नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक घोषणा गरेका हुन्। चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित […]