टीजरमा दीपक रौनियारको ‘राजागञ्ज’ (भिडियो)

KalakarmiKalakarmiSourceFeb 5, 20251 min read
टीजरमा दीपक रौनियारको ‘राजागञ्ज’ (भिडियो)
काठमाडौं– दीपक रौनियारको निर्देशनमा निर्माण भएको फिल्म ‘राजागञ्ज’ को टीजर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक फिल्मको टीजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । टीजर रिलिज हुनुअघि सार्वजनिक भएको फिल्मकी मुख्य महिला पात्रको लुक्सले पनि फिल्म टिजर प्रतिक्षित बनेको थियो । यो फिल्ममा सात जना महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा तथा नीरज श्रेष्ठ मुख्य भूमिकामा छन् । यो फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई ...