‘मायावी’ प्रेमको पागलपनको कथा हो : दीपिका प्रसाईं

The Cinema TimesThe Cinema TimesSourceFeb 5, 20251 min read
‘मायावी’ प्रेमको पागलपनको कथा हो : दीपिका प्रसाईं
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री दीपिका प्रसाईंले ‘मायावी’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताएकी छिन् । केही बर्षको अन्तरालपछि सिनेमाको पर्दामा फर्किन लागेकी दीपिकाले यो सिनेमाले आफ्नो करियरमा लागि विशेष भएको बताइन् । मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्-‘यो प्रोजेक्ट ५ बर्ष अगाडिदेखिको यात्रा हो । यो प्रोजेक्ट जब सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ […]