‘अगस्त्य’ बाट सौगातको क्यारेक्टर लूक्स रिलिज, फिल्म फागुन १८ बाट देशभर

Ranga KhabarRanga KhabarSourceJan 2, 20241 min read
‘अगस्त्य’ बाट सौगातको क्यारेक्टर लूक्स रिलिज, फिल्म फागुन १८ बाट देशभर
रंगखबर, काठमाडौँ: फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’बाट अभिनेता सौगात मल्लको फिल्ममा समावेश लुक सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेट लक गरेका छन। अब भने फिल्म फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज हुनेछ। फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनको एक्सन […]