जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको घोषणा

Thulo PardaThulo PardaSourceFeb 5, 20251 min read
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको घोषणा
ललितपुर – नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने, बजार प्रवर्द्धन गर्ने, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIIF) आयोजना हुने भएको छ । मङ्गलवार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै संवाद फाउन्डेसनले आगामी फागुन १६ देखि १८ गतेसम्म जनकपुरमा महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश […]