गोरखा । तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’को शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । मंगलबार बिहान गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मूहुर्त सट दिनुभएको थियो । चलचित्रका सुटिङ गोरखा र आसपासमा २५ दिन चल्नेछ । त्यस्तै चलचित्रको छायांकन १५ दिन भने भारतका विभिन्न क्षेत्रमा हुने
गोरखाबाट तुलसी घिमिरेको ‘पहाड’ आरम्भ


