‘रंगी’को शीर्ष गीत सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceFeb 4, 20251 min read
‘रंगी’को शीर्ष गीत सार्वजनिक
काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’को शीर्ष गीत ‘रंगी’सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । आमेशकै शब्द र संगीत रहेको गीतमा रोमन बज्राचार्यको एरेन्ज छ र अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ एवं मास्टरिङ छ । गीतको भिडिओमा सलोन बस्नेत र