काठमाडौं – महाशिवरात्रिको अवसर पारेर रिलिज हुन लागेको नेपाली चलचित्र ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी (ए सानु)’ सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक गरिएको टिजरलाई दर्शकले मन पराएसँगै निर्माण टिमले गीत सार्वजनिक गरेको हो । गीतमा चलचित्रका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड छन् । सुशान्त गौतमको शब्द रहेको गीतमा इन्द्रकला राईको स्वर […]
‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी (ए सानु)’ सार्वजनिक


