नेपालसहित विभिन्न देशको युट्युब ट्रेन्डिङमा ‘दुखी आत्मा’को ट्रेलर

Thulo PardaThulo PardaSourceFeb 4, 20251 min read
नेपालसहित विभिन्न देशको युट्युब ट्रेन्डिङमा ‘दुखी आत्मा’को ट्रेलर
काठमाडौं – फागुन २ गते रिलिज हुने नेपाली चलचित्र ‘दुखी आत्मा’को ट्रेलर चर्चित बनेको छ । सोमबार सार्वजनिक यो ट्रेलर ३ घण्टामै नेपालको लागि युट्युबको ट्रेन्डिङमा परेको थियो । हाल यो फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ ।  युट्युबमा ट्रेलरले दर्शकको उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । यो चलचित्रको कथावस्तु, प्रस्तुति, […]