काठमाडौं– अभिनेत्री ऋचा शर्मा वौद्धिक र अध्ययनशिल नायिकाको सूचीमा पर्छिन् । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उनको विशेष रुचि छ । पछिल्लो समय उनका आधा दर्शन फिल्म लाइनमा छन् । उनको मूख्य भूमिका रहेको फिल्म ‘सारंग’ यही माघ २५ गतेबाट हलमा आउँदैछ ।
हिजो-आज के काममा व्यस्त हुनुहुन्छ ?
फिल्म ‘सारंग’ को प्रमोशन गरिरहेका छौँ । सारंग फिल्म यही माघ २५ गते रिलिज हुँदैछ । अभिभावक र बच्चाहरुले हेर्नैपर्ने फिल्म बनेको छ । मन छुने फिल्म बनाएका छौं । सिनेमा हलसम्म गइदिनु होला भनेर प्रमोशन गरिरहेकी छु ।
कलाकारिता क्षेत्रमा कसरी आउनु भयो ?
यस ...
‘सारंग’ फिल्ममा अभिनय गरेपछि श्रीमानसँग ठूलो स्वर गर्नै छाडें’: ऋचा शर्मा, अभिनेत्री


