‘मितज्यू’ बन्ने

eHimalaya TimeseHimalaya TimesSourceFeb 3, 20251 min read
‘मितज्यू’ बन्ने
काठमाडौं । चलचित्र ‘मितज्यू’ बन्ने भएको छ । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर सोमबार यो चलचित्रको घोषणा गरिएको हो । जनक घर्तीमगरको लगानीमा बन्ने चलचित्रलाई अनिल बुढा मगरको निर्देशन गर्नुहुने छ । सार्वजनिक चलचित्रको पेन्टिङ थिम पोष्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यानअगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । यो