काठमाडौँ : पछिल्लो समय नेपालमा रियालिटी शोहरुको संख्या बढ्न थालेको छ । रियालिटी शो प्रति दर्शकको चासो पनि बढ्न थालेको छ । आज ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा गरेको छ। मध्य बानेस्वरमा रहेको घराना लन्ज एण्ड वारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको …
रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा Read More »
The post रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा first appeared on Sur Cinema.


