‘कमेडी किड्स’ रियालिटी शोको घोषणा

Thulo PardaThulo PardaSourceFeb 3, 20251 min read
‘कमेडी किड्स’ रियालिटी शोको घोषणा
काठमाडौं – पछिल्लो समय नेपालमा रियालिटी शोहरुको सङ्ख्या बढ्न थालेको छ । दर्शकको चासो पनि रियालिटी शो प्रति बढ्दो छ । सोमवार ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’को औपचारिक घोषणा गरेको छ । बानेस्वरमा रहेको घराना लाउन्ज एन्ड बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । घोषणा […]