सुरेन्द्र पौडेलको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ र विजय बराल

Thulo PardaThulo PardaSourceFeb 3, 20251 min read
सुरेन्द्र पौडेलको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ र विजय बराल
काठमाडौं – चर्चित सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन् । वसन्त पञ्चमीको अवसरमा उनले चलचित्र घोषणा गरेका हुन् । महेश दवाडीले लेखेको पटकथामा दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूको छनोट भइरहेको र जसको घोषणा चाँडै हुने बताइएको छ । फागुनको पहिलो […]