रंगखबर, काठमाडौँ: दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ को शुभमुहर्त सम्पन्न भएको छ। आज सरस्वती पूजाको दिन सुर्यविनायक मन्दिरमा स्क्रिप्ट, क्यामरा पूजा गर्दै फिल्मको औपचारिक छायांकन सुरुवात गरिएको हो। मूहर्त समारोहमा कलाकार हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता सरोज ओली, मोहित आचार्य लगायतको उपस्थिती […]
‘हरि बहादुरको जुत्ता’ को शुभमुहर्त, आजैबाट फ्लोरमा जाने


