शोभित निर्देशित ‘पीआर’ मा कोको छन् कलाकार?

Himal KhabarHimal KhabarSourceFeb 3, 20251 min read
 शोभित निर्देशित ‘पीआर’ मा कोको छन् कलाकार?
काठमाडौँ- शोभित बस्नेतले निर्देशन गर्ने भनिएको फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को दुई पोस्टर सार्वजनिक भएको छ।कलाकारलाई रोमान्टिक अवतार प्रस्तुत गर्दै टिमले दुई पोस्टर सार्वजनिक गरेको हाे। पोस्टरमा आरए सुरज पौडेल, विनिता कार्की, आश्मा अधिकारी, पूजा चौधरी र राजन कुँवर देखिएका छन्। यि बाहेक कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायललगायतको पनि अभिनय रहेको निर्देशक […]