चलचित्र ‘मनको बाँध’ घोषणा, प्राविधिक सङ्घका महासचिव युवराज कार्कीले निर्देशन गर्ने

Thulo PardaThulo PardaSourceFeb 3, 20251 min read
चलचित्र ‘मनको बाँध’ घोषणा, प्राविधिक सङ्घका महासचिव युवराज कार्कीले निर्देशन गर्ने
काठमाडौं – चर्चित प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन चलचित्र ‘मनको बाँध’ घोषणा गरेका छन् ।सोमवार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् । ‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् । अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन । नेपाल चलचित्र […]