आर्यन र अञ्जना फिचर्ड ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceFeb 3, 20251 min read
आर्यन र अञ्जना फिचर्ड ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । चैत्र १५ गते रिलिज हुने सिनेमा ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको गीतमा राजनराजको नै शब्द रचना र संगीत छ । सिनेमाको सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अञ्जना बराइली फिचर्ड छन् । राजन ईशानको संगीत संयोजन रहेको […]