विजयकाे मुख्य भूमिकामा ‘जनै हराएको बाहुन’, थिम पोस्टर सार्वजनिक

Himal KhabarHimal KhabarSourceFeb 3, 20251 min read
विजयकाे मुख्य भूमिकामा ‘जनै हराएको बाहुन’, थिम पोस्टर सार्वजनिक
काठमाडौँ- अभिनेता विजय बरालको मुख्य भूमिकामा ‘जनै हराएको बाहुन’ बन्ने भएको छ। निर्माण टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरसँगै दुई साथीको संवादमार्फत फिल्मको कथावस्तु प्रस्तुत गरिएको छ। संवादमा वृद्ध बाबुआमालाई छोडेर परदेसिएका नेपाली युवाको कथा भनिएको छ। संवादमा फिल्मका मुख्य पात्र विजय बराल र असोसियट निर्देशक तथा कलाकार मनिष राउतको स्वर छ। […]