काठमाडौँ- दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘हरिबहादुरको जुत्ता’को मुहूर्तसहित छायांकन सुरु भएको छ। भक्तपुरको सुर्यविनायक मन्दिरमा पूजा गर्दै काभ्रेको पनौती नगरपालिकास्थित साँखुबाट फिल्मको छायांकन सुरु गरिएको निर्देशक खनालले जानकारी दिए। काभ्रेसहित काठमाडौँमा गरी ४५ दिन फिल्म छायांकन गर्ने तालिका छ। हरिवंश आचार्यको लेखन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा देखिनेछन्। उनले हरिबहादुरकै पात्रमा अभिनय […]
छायांकनमा ‘हरिबहादुरको जुत्ता’


