काठमाडौं । ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’ ‘गाउँ नछोडी त सपना पूरा नहुँदोरहिछ साथी’ ‘अब तँ कहिले फर्किन्छस् ?’ ‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’ ‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी […]
सहर र गाउँको कथामा फिल्म ‘जनै हराएको बाहुन’ बन्दै


