काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘हरिबहादुरको जुत्ता’ को मुहुर्तसँगै छायांकन सुरु भएको छ। आज सरस्वती पूजाको दिन भक्तपुरको सुर्यविनायक मन्दिरमा स्क्रिप्ट, क्यामरा पूजा गर्दै फिल्मको औपचारिक छायांकन सुरुवात गरिएको हो। मूहर्तमा कलाकार हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता सरोज ओली, मोहित आचार्य लगायतको उपस्थिती […]
The post मुहुर्तसँगै छायांकनमा हरिबहादुरको जुत्ता appeared first on CHITRALAHAR.COM.


