द सिनेमा टाइम्स, काठमाडौं । यसवर्षको हिट सिनेमा ‘घरज्वाइँ’ निर्माण सिनेमा निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने सिनेमा ‘मितज्यू’ घोषणा गरिएको हो । सोमबार सार्वजनिक सिनेमाको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई […]
सरस्वति पूजाको अवसरमा ‘घरज्वाइँ’ टिमको ‘मितज्यू’ निर्माण घोषणा


