मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेको छ। राजकीय मामिलाहरु सुल्झिने छन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको थालनीको लागि समय […]
The post आज–२१ माघ २०८१ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.


