काठमाडौं – गायिका रानी शाक्य र गायक विनीत सिंह को स्वरमा नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक भएको छ । राज वीर र विनय चौधरी को शब्द तथा सङ्गीत रहेको यो गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतको भिडियोमा अभिनेता करण मेहेरा र अभिनेत्री अम्बिका भानी प्रेमिल मुडमा देखिएका छन् । नितिन चन्द को निर्देशनमा […]
रानी शाक्य र विनीत सिंहको हिन्दी गीत ‘हमनवा’ सार्वजनिक


