रानी शाक्यको ‘हमनवा’ रिलिज

Ranga KhabarRanga KhabarSourceFeb 2, 20251 min read
रानी शाक्यको ‘हमनवा’ रिलिज
रंगखबर, काठमाडौँ: गायिका रानी शाक्यले विनित सिंहसँग सहकार्य गर्दै नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक गरेकी छिन् । रानी र विनितको स्वर रहेको यो गीतमा राज विर र विनय चौधरीको शब्द तथा संगीत छ । यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । सार्वजनिक यो गीतमा करण मेहेरा र अम्बिका भानीको अभिनय हेर्न सकिन्छ । सार्वजनिक […]