उत्कृष्ट प्रतिक्रिया संगै दर्शकबाट ‘एक्टर: टेक टु’को माग

The Cinema TimesThe Cinema TimesSourceFeb 2, 20251 min read
उत्कृष्ट प्रतिक्रिया संगै दर्शकबाट ‘एक्टर: टेक टु’को माग
द सिनेमा टाइम्स, काठमाडौं । विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली सिनेमा ‘एक्टर: टेक वन’ले राम्रो प्रतिक्रिया  प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो सिनेमाले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३00भन्दा धेरै  स्क्रिनहरूमा सिनेमा प्रदर्शन भएको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ । यसैबीच, शनिवार पनि […]