काठमाडौं – सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने नेपाली चलचित्र ‘पिआर: पर्मानेन्ट रेसिडेन्ट’को आधिकारिक दुई पोस्टर सार्वजनिक भएको छ । यस चलचित्रको निर्देशन शोभित बस्नेतले गर्दैछन् । आगामी फेब्रुअरी ११ मा छायाङ्कन सुरु हुने यस चलचित्रको पोस्टरमा मुख्य कलाकारहरू देखाइएका छन् । पोस्टरमा आर ए सुरज पौडेल, विनीता कार्की, आस्मा अधिकारी, पूजा चौधरी र राजन कुँवरको […]
शोभित बस्नेतको चलचित्र ‘पिआर’का दुई पोस्टर सार्वजनिक


