काठमाण्डौँ । यस अघि नेपालमा ७ दिन छायाँकन भईसकेको तेलगु फिल्म मिराइको दोश्रो सेड्यूलको छायाँकनका लागि अभिनेत्री श्रिया सरन नेपाल आएकी छिन । श्रिया नेपाली दर्शकमाँझ अजय देवगनको फिल्म दृश्यम र दृश्यम -२ बाट बढी परिचित छिन । दृश्यममा अजयको श्रीमतीको भूमिकामा श्रेयाले खेलेकी छिन । परिवार सहित नेपाल आएकी शरनले मिराईको सेटमा समय दिनुको साथै केही …
दृश्यमकी हिरोइन श्रिया सरन काठमाण्डौँमा : जगपति बाबू पनि आउँदै


