काठमाडौं- सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल फस्टलूक पोस्टर सार्वजनिक भएको छ ।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) तथा लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन् । आगामी फेब्रुअरी ११ देखि छायांकन प्रारम्भ हुने यो फिल्मको सार्वजनिक दुई नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु छन् ।
पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन् ।
निर्देशक बस्नेतका अनुसार ...
फस्टलूक पोस्टरमा शोभित बस्नेतको ‘पीआर’


