काठमाडौं – नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता राजबल्लभ कोइरालाको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरिएको छ । चलचित्रमा सफल यात्रा गरेपछि उनी साहित्यिक कृतिका साथ ‘कवि’को परिचय थपेका हुन् । शनिवार काठमाडौंमा आयोजना गरिएको ‘औरा’ सार्वजनिक समारोहमा कोइरालाले यहाँसम्म आइपुग्न आफूलाई ४३ वर्ष लागेको बताए । “कलाकार संवेदनशील हुन्छन्, कवि पनि । आज मेरो दुई पक्ष, […]
राजबल्लभको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक, राज भन्छन्, ‘यहाँ पुग्न ४३ वर्ष लाग्यो’


