राजवल्लभको कविता संग्रहलाई दीपाश्री, दिलभूषण पाठक विप्लव प्रतिकद्धारा विमोचन

News FilmyNews FilmySourceFeb 1, 20251 min read
राजवल्लभको कविता संग्रहलाई दीपाश्री, दिलभूषण पाठक विप्लव प्रतिकद्धारा विमोचन
काठमाण्डौँ । एक्टर -टेक वान फिल्मको प्रर्दशनका लागि अमेरिका देखि नेपाल आएका अभिनेता राज वल्लभ कोइरालाले आफ्नो पहिलो कविता संग्रह औरा सार्वजनिक गरेका छन । शनिबार लाजिम्पाट स्थित दुषित प्रिन्स होटलमा आयोजित समारोहका वीच वल्लभको कविता संग्रहलाई अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला, सञ्चारकर्मी दिलभूषण पाठक पाठक, कवि विप्लक प्रतिक र साहित्यपोष्टका प्रमुख अश्विनी कोइरालाले …