सौरभ चौधरी निर्देशित ‘अगस्त्य’ फागुन १८ मा रिलिज हुने, सौगातको दमदार लुक्स

The Cinema TimesThe Cinema TimesSourceJan 1, 20241 min read
सौरभ चौधरी निर्देशित ‘अगस्त्य’ फागुन १८ मा रिलिज हुने, सौगातको दमदार लुक्स
द सिनेमा टाइम्स, काठमाडौं – सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर १’ बाट अभिनेता सौगात मल्लका दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माताले फागुन १८ लाई प्रदर्शन मिति घोषणा गरेका हुन् । यो सिनेमा यही दिनमा नेपालसहित विश्वभर प्रदर्शन गर्ने निर्माताको तयारी छ । सिनेमाको […]