रंगीको ट्रेलरलाई युट्युबमा राम्रो प्रतिक्रिया : दीलिप रायमाझीको संवादले ध्यान ध्यान खिच्दै

News FilmyNews FilmySourceFeb 1, 20251 min read
रंगीको ट्रेलरलाई युट्युबमा राम्रो प्रतिक्रिया : दीलिप रायमाझीको संवादले ध्यान ध्यान खिच्दै
काठमाण्डौँ । अभिनेता  सलोन बस्नेतले बनाएको पहिलो फिल्म रंगीको ट्रेलरलाई युट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ । फाल्गुन २ गते देखि प्रर्दशनमा आउँन लागेको यो फिल्ममको सार्वजनिक ट्रेलर लाई लिएर युट्युबका दर्शकहरुहरुले निकै राम्रा प्रतिक्रिया दिएका हुन । केहीले ‘आँखाबाट आँसु खसेको पत्तै भएन मलाई पनि आफ्नो छोरीको याद आयो’ भन्दै प्रतिक्रिया दिएका छन भने केहीले …