The post चलचित्र ‘बल्कि’ घोषणा appeared first on Celebrity Nepal.
काठमाडौँ। राहुल बराइलीको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘बल्कि’ को घोषणा गरिएको छ। शुक्रवार राजधानी काठमाडौँ एक कार्यक्रमका बिच चलचित्रको शिर्षक सार्वजनिक गरियो। दिनेश बिकको कथामा बन्ने चलचित्र एक्सन जनराको हुनेछ। थुप्रै म्युजिक भिडियोको निर्देशन गरेका बराइलीको यो डेब्यु चलचित्र हो। बासु न्यौपानेले छायांकन गर्ने चलचित्रमा मुख्य सहायक निर्देशन नवराज शर्माले गर्नेछन् । द पाम […]
The post चलचित्र ‘बल्कि’ घोषणा appeared first on Celebrity Nepal.


